९६ वर्ष पुरानो गौर कारागारको जीर्ण भवन, क्षमताभन्दा तीन गुणा कैदीबन्दी

रौतहट : जिल्ला कारागार रौतहटमा क्षमता भन्दा ३ गुणा बढी कैदी बन्दी बस्दै आएका छन। कारागारमा १ सय २० जना मात्रै बस्ने स्थान भएता पनि अहिले उक्त कारागारमा ३ सय साठी जना बस्दै आएका छन्। क्षमता भन्दा तिन गुण कैदी बन्दी भए पछि कारागारको अबस्था र दयनीय बनेको छ। करिब ९६ वर्ष अघि अर्थात बि.सं.१९८१ … Continue reading ९६ वर्ष पुरानो गौर कारागारको जीर्ण भवन, क्षमताभन्दा तीन गुणा कैदीबन्दी